शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

अम्लिसोको भाउ बढेपछि धनकुटाका किसान खुसी

धरान । गत वर्षको तुलनामा यस वर्ष अम्लिसोको भाउ बढेपछि किसान खुसी भएका छन् । धरानस्थित कृषिउपज बजारका अनुसार यस वर्ष अम्लिसो रू एक सय ५० मा किनबेच भइरहेको छ...