सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पश्चिमले सर्बियालाई ‘अस्थिर’ बनाउने प्रयास गरिरहेको छ– रुस

मस्को । रुसले सोमबार मस्को–मैत्री बाल्कन मुलुक सर्बियामा पश्चिमी मुलुकहरूले तनाव उत्पन्न गरेको आरोप लगाएको छ । डिसेम्बर १७ मा भएको निर्वाचनमा कथित जालसाजीलाई लिएर भएको विरोध प्रदर्शनले सर्बियामा अस्थिरता...