शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रका सूचकका आधारमा हेर्दा के गर्‍यो सरकारले ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक वर्ष पार गरिसकेको छ । सरकारको एक वर्षको सफलता तथा उपलब्धि के कस्तो रह्यो भन्ने सन्दर्भमा एक खालको विमर्श भइसकेको छ...