बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

‘धरौटी होइन, प्रभावकारी नियमन गर’ भन्दै फेकनद्वारा मन्त्रालय र दलका नेताहरूलाई ज्ञापनपत्र

काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) ले शैक्षिक परामर्श व्यवसाय (कन्सल्टेन्सी) मा लगाउन लागिएको उच्च धरौटी रकमको व्यवस्थालाई निस्तेज पार्न र व्यवसायलाई मर्यादित बनाउन सरकार तथा राजनीतिक दलहरूसँग...