आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

संसद्‌मा उठ्यो बाजुरामा जिउँदै गाई बगाएको घटना

काठमाडौँ । प्रतिनिधिसभामा बाजुरामा मृत आत्माले शान्ति पाउने मान्यताका कारण जिउँदो गाईलाई कुटीकुटी खोलामा बगाएको घटनाबारे कुरा उठेको छ । कांग्रेस सांसद सीताकुमारी रानाले जिउँदो गाई खोलामा बगाउनेलाई कडा कारबाहीको...