काठमाडौँ । पाकिस्तानसँगको तीन खेलको अन्तर्राष्ट्रिय टेस्ट शृङ्खलामा अस्ट्रेलियाले ’क्लिन स्वीप’ गरेको छ । सिड्नीमा भएको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली अस्ट्रेलिया ८ विकेटको जित निकाल्न सफल भएको हो...