शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मधेसी समुदायलाई कांग्रेसको उपेक्षा, आनन्दको उम्मेदवारीमाथि प्रश्न

काठमाडौँ । नेपाली कांग्रेसमा केन्द्रीय सदस्य आनन्द ढुंगानालाई राष्ट्रियसभा उम्मेदवार बनाएकोमा प्रश्न उठेको छ । मधेस प्रदेशको अन्यतर्फ ढुंगानालाई उम्मेदवार बनाउनुको औचित्य पुष्टि हुन नसकेको नेताहरूको तर्क छ । ...