कांग्रेस सांसद ढुंगानाको टिप्पणीः सुशासनका घण्टी बजाउनेहरु नै त्यसको विरुद्धमा छन्
सोमबार, २८ जेठ २०८१, १४ : १७
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद आनन्दप्रसाद ढुंगानाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारसँग अधिकार बाँडफाँडको विषयमा कुरा नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रदेशलाई अधिकार दिने विषयमा कति पटक प्रदेश सरकारसँग छलफल गरेको भनेर प्रधानमन्त्री दाहाललाई प्रश्न गरे ।
सांसद ढुंगानाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि लक्षित गर्दै सुशासनको घण्टी बजाउनेहरुले नै मुलुकमा सुशासनको विरुद्धमा काम गरिरहेको बताए । उनले मुलुकमा सुशासन कायम गर्न सरकार समेत सचेत नभएको आरोप लगाए ।
सांसद ढुंगानाले निजमती कर्मचारी सेवा ऐन, प्रादेशिक प्रहरी ऐन बनाउनेमा काममा आलटाल गरेको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण