काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको स्मृतिमा जिपी कोइराला स्मृति श्रमिक कप ब्याटमिन्टन प्रतियोगिता आजदेखि हुन लागेको छ । नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेश...