सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सुशान्त सिंह राजपूतका कारण निशानमा परेका करण जोहरले किन गरे होलान् यस्तो ?

बलिउड नायक सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड जगत् निकै तात्तिएको छ । उनले आत्महत्या गरेपछि मानिसहरु फिल्म निर्मातामाथि रिस पोखिरहेका छन् । यतिबेला परिवारवाद र नातावादको विषयमा सबैभन्दा धेरै रिस...