आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कंगनाले पद्मश्री पाएपछि आलियाले पठाइन् फूल, बहिनी रंगोलीले फोटो पोस्ट गर्दै उडाइन् मजाक

भारत सरकारले गणतन्त्र दिवसको अवसरमा पद्मश्री पुरस्कारको घोषणा गरेको छ जसमा फिल्मी क्षेत्रका चार दिग्गजको नाम समावेश छ । पद्मश्री अवार्ड पाउनेमा कंगना रनोट, करण जोहर, अदनान सामी र एकता...