काठमाडाैँ । मानिसहरू बिरामी भएपछि उपचारका लागि जाने पहिलो ठाउँ भनेको नै अस्पताल हो । अस्पतालमा चिकित्सकको सेवा पाएपछि नै मानिसहरू स्वस्थ हुन्छन् र आफ्नै दिनचर्यामा फर्किन्छन् । गुणस्तरहीन खानेकुरा,...