मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

ज्ञानेन्द्र शाहको स्वागतमा बनाइएको गेटमा बागमतीका गृहमन्त्रीको हस्तक्षेप

काठमाडौँ । मकवानपुरको हेटौँडा भ्रमणमा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहसम्बन्धी स्वागत/प्रचार सामग्रीमा सरकारले आपत्ति जनाएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठको निर्देशनमा संविधान विपरीत पूर्वराजाको स्वागतमा ब्यानर...