काठमाडौँ । युक्रेनकी डायना यास्त्रेमस्की वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेकी छन् । उनले बुधबार मेलबर्नमा खेलिएको महिला एकलतर्फको क्वार्टरफाइनल खेलमा चेक गणतन्त्रकी लिन्डा नोस्कोभालाई हराउँदै ६–३,...