एटलान्टा । अर्जेन्टिनाका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले बुधबार एटलान्टामा इंग्ल्याण्डविरुद्ध हुने विश्वकप सेमिफाइनल खेलअघि आफूले फुटबल र राजनीतिलाई कहिल्यै नमिसाउने बताएका छन्। एटलान्टा रंगशालामा हुने यस भिडन्तसँगै यी...