सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

डोलिडारको परामर्शदाता छनोटमा चलखेल भएको भन्दै अख्तियारमा उजुरी

काठमाडौँ । डोलिडार अन्तर्गतको रुरल कनेक्टिभिटी इम्प्रुभमेन्ट प्रोजेक्ट (आरसीआइपी) को परामर्शदाता छनोटमा चलखेल भएको आरोप लागेको छ । सहरी विकाश मन्त्रालय अन्तर्गतको डोलिडारको परामर्शदाता छनोटमा चलखेल गरेको भन्दै अख्तियार दुरुपयोग...