आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशकलाई अध्यादेशबाट ऐन संशोधन गरेर पुनर्नियुक्ति

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अध्यादेशमार्फत ऐन संशोधन गरेर सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरणका कार्यकारी निर्देशकमा पुनः डाक्टर सरोज कोइरालालाई नियुक्त गरेका छन् । कोशी प्रदेश...