बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तीन हजार कर्मचारीलाई कामबाट निकाल्दै भोल्भो कार्स

स्टकहोम । स्वीडेनस्थित कार निर्माता कम्पनी भोल्भो कार्सले करिब तीन हजार कर्मचारीलाई कामबाट निकाल्ने भएको छ ।  खर्च कटौतीको उपायअन्तर्गत कम्पनीले कर्मचारी कटौती गर्न लागेको जनाएको छ । यस्तो कटौतीले खासगरी स्वीडेनमा...