शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

धरानमा सुम्निमा र पारुहाङको मूर्ति अनावरण

धरान । धरान उपमहानगरपालिका–१७ साकेला सांस्कृतिक पार्कमा आज सुम्निमा पारुहाङको मूर्ति अनावरण  गरिएको छ । सुनसरी जिल्लामा पहिलोपटक सबैभन्दा अग्लो सुम्निमा पारुहाङको मूर्ति  निर्माण गरिएको हो । धरान–१८ निवासी...