शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

२१ वर्षसम्म दृष्टिविहीन भएर दृष्टि पाएका तोपबहादुरले गरे डा. सन्दुक रूइतको जीवनी लोकार्पण

काठमाडौं ।  आँखा सर्जन डा. सन्दुक रूइतको जीवनी सन्दुक रूइत लोकार्पण गरिएको छ । काठमाडौं धुम्बाराहीस्थित होटल अकामामा शनिबार आयोजित एक विशेष समारोहमा २१ वर्षसम्म पूर्ण दृष्टिविहीन भएर डा. रुइतले...