सोमबार, ०३ वैशाख २०८१
ताजा लोकप्रिय

हिमनदी पग्लिएर निस्कियो प्राचीन भाइरस, सङ्क्रमणबाट एकको मृत्यु

अलास्का । सन् २०१५ मा अलस्कामा नयाँ भाइरस भेटियो । यो भाइरस फेयरबक्स नर्थ स्टार बोरो पर्माफ्रष्ट पग्लिएर निस्किएको थियो । सन् २०२४ को फेब्रुअरीसम्ममा यो भाइरसबाट ७ जना सङ्क्रमित भए...