आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पर्यटन क्षेत्रमा लगानी बढ्यो :  ६ महिनामा २ खर्ब २१ अर्ब कर्जा प्रवाह

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा पर्यटन क्षेत्रमा मात्र २ खर्ब २१ अर्ब १२ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । यो गत असार २०८० को तुलनामा ४.७२...