शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गायक सञ्जय श्रेष्ठ भन्छन्, ‘म जस्तो अत्यन्त सावधानी अपनाएर कतै नगएर बसेकोलाई कसरी कोरोनाले छोयो ?’

गायक सञ्जय श्रेष्ठ कोरोनाद्वारा संक्रमित भएर निको भइसकेका छन् । सञ्जयको असोज ६ गते कोरोनाद्वारा संक्रमित भएको रिपोर्ट आएको थियो । १६ दिनसम्म घरमा नै आइसोलेशन बसेका उनको हिजो अर्थात्...