सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल किन निजी क्षेत्रलाई सुम्पिन खोज्दैछ सरकार ?

काठमाडौँ । यतिबेला तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनसहित सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने सरकारी तयारीबारे चर्चा चुलिएको छ । निकै महत्त्वपूर्ण र संवेदनशील मानिएको विमानस्थल समेत सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलको नाममा...