बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सङ्गठित पार्टी सदस्यता नवीकरण गर्न जसपाको सर्कुलर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठित पार्टी सदस्यता नवीकरणको लागि सर्कुलर गरेको छ । पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले प्रदेश तथा जिल्लाबाट आगामी फागुन २० गतेभित्र नवीकरण गराउन...