बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सूर्य नेपाल वेस्टर्न ओपन : सञ्जीवको टिमलाई प्रो-एमको उपाधि

पोखरा । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको प्रो-एमको उपाधि प्रोफेसनल सञ्जीव बहादुर नेपालीको टिमले जितेको छ। पोखरास्थित पार-६९ को हिमालयन गल्फ क्लबमा‌...