बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

दैलेखको आठबिस नगरपालिकामा कांग्रेसद्वारा तालाबन्दी

सुर्खेत । पश्चिम दैलेखको आठबिस नगरपालिकामा नेपाली कांग्रेसले तालाबन्दी गरेको छ । आर्थिक वर्ष सुरु भएदेखि पटक–पटक प्रमुख प्रशासकीय अधिकृत फेरबदल भइरहने, पालिकामा व्याप्त भ्रष्टाचार लगायतका विभिन्न आरोप र मागहरु...