सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एक बिगाह क्षेत्रफलमा लगाएको गाँजा नष्ट

सिरहा– ईलाका प्रहरी कार्यालय गोलबजारले करिब एक विगाहा क्षेत्रफलमा लगाइएको गाँजा उखेलेर नष्ट गरेको छ । सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले विशेष सुराकीको आधारमा सिरहा गोलबजार नगरपालिका–७ कदिमाटोलमा...