सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

सुनथराली विमानस्थलमा यात्रु अभावका कारण नियमित उडान हुन सकेन : सरकार

काठमाडौँ । सरकारले कालिकोटको सुनथराली विमानस्थलमा यात्रु अभावका कारण नियमित उडान हुन नसकेको बताएको छ । राष्ट्रियसभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज...