शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

भर्जिनियामा भजन शिरोमणि आचार्यको साङ्गीतिक श्रद्धाञ्जली समारोह सम्पन्न

भर्जिनिया । अमेरिकाको भर्जिनिया राज्यको आश्बर्न सहरको एक पुस्तकालयमा भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यलाई श्रद्धासुमन अर्पण गर्दै साङ्गीतिक श्रद्धाञ्जली समारोह आयोजना गरिएको छ । साङ्गीतिक श्रद्धाञ्जली समारोहमा भजन शिरोमणि आचार्यका कालजयी गीतहरू...