आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

स्मार्टफोन भिभो भी३० : मूल्य ६० हजार ९९९ रुपैयाँ

काठमाडौँ । स्मार्टफोन भिभो भी३० नेपालमा सार्वजनिक गरिएको छ । औरा लाइट पोट्र्रेट टेक्नोलोजीलाई अपग्रेड गरिएको भिभो भी३० को बजार मूल्य ६० हजार ९९९ रुपैयाँ कायम गरिएको कम्पनीको भनाइ छ...