सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

किन बढ्यो प्रधानमन्त्री प्रचण्डको ‘बेचैनी’ ?

काठमाडौँ । कर्मचारी प्रशासनले अपेक्षाकृत काम नगर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘बेचैनी’ बढेको छ । बिहीबार सिंहदरबारमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अर्धवार्षिक समीक्षा...