काठमाडौँ । शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ गएर अलपत्र परेका १० जना किशोरहरूको प्रहरीले उद्धार गरेको छ । शनिबार दिउँसोदेखि उनीहरू जङ्गलभित्र अलपत्र परेको सूचनाका आधारमा प्रहरी प्रभाग बुढानीलकण्ठ, नेपाली सेनाको...