सोमबार, १४ जेठ २०८१
ताजा लोकप्रिय

शिवपुरी राष्ट्रिय निकुञ्जमा आत्मदाह प्रयास गर्ने युवकको उद्धार

काठमाडौँ । काठमाडौँका शिवपुरी राष्ट्रिय निकुञ्जमा आत्मदाह प्रयास गरेका एक जना युवकको प्रहरीले उद्धार गरेको छ । नुवाकोटको लिखु गाउँपालिका–१ घर भएका विकल्प खड्काले शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका...