काठमाडौँ । न्यु जिल्यान्ड ओपनिङ जोडी टम लाथम र डेभोन कन्वेले आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको सुरुवात भएयता सबैभन्दा ठुलो ओपनिङ साझेदारीको कीर्तिमान तोडेका छन् । कीर्तिमान यसअघि भारतीय ओपनिङ जोडी रोहित...