दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश
आइतबार, १४ पुस २०८१, १८ : ५८
काठमाडौँ । दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको टेस्टमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आइतबार यो जानकारी दियो । विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने दोस्रो टोली को हो भन्ने अझै स्पष्ट भइसकेको छैन। विश्व टेस्ट च्याम्पियनसिपको वरीयतामा अहिले अस्ट्रेलिया र भारत दक्षिण अफ्रिकाभन्दा पछि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण