शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

संकटमा सुदूरपश्चिम सरकार, नाउपा फेरि निर्णायक

धनगढी । केन्द्रमा कांग्रेस–माओवादीसहितको गठबन्धन भत्किएसँगै सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको छ । केन्द्रकै सत्ता समीकरण अनुसार बनेको सुदूरपश्चिम प्रदेश सरकार केन्द्रमा गठबन्धन फेरिनासाथ संकटमा पुगेको हो । प्रदेशसभामा...