बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

गुल्मीको मुसिकोट र ओइताको बुङगोओनोबिच भगिनी सम्बन्ध प्रक्रिया सुरु

गुल्मी । नेपालको गुल्मी जिल्लाको मुसिकोट नगरपालिका र जापानको ओइताको बुङगोओनोबिच भगिनी सम्बन्ध स्थापना गर्ने प्रक्रिया अघि बढेको छ । दुवै नगरपालिकाबिच व्यावसायिक सम्भावना र सहकार्यबारे गहन छलफल भइरहेको गैरआवासीय नेपाली...