बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

‘वैदेशिक शिक्षा अनुभव र नेपालको शिक्षा नीति : संवाद र सम्भावना’ विषयक कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागको आयोजनामा ‘वैदेशिक शिक्षा अनुभव र नेपालको शिक्षा नीति : संवाद र सम्भावना’ विषयक एक महत्वपूर्ण कार्यक्रम आज सम्पन्न भएको छ। नयाँ बानेश्वरस्थित आनन्दभूमि...