बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरको हङकङ बजार र गोदामलाइन क्षेत्रमा डोजर चलेपछि तनाव, तीन जना सामान्य घाइते

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–६, को हटियालाइन, हङकङ बजार र गोदामलाइन क्षेत्रमा नगरपालिकाको डोजर चलेपछि अवस्था तनावग्रस्त बनेको छ । सार्वजनिक जमिनमा सटर लगाई बसेका व्यवसायीहरुको सटरमा डोजर...