काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सहकारी समस्या र गृहमन्त्रीबारे उठेका प्रश्नको सरकारले जवाफ नदिएको भन्दै कांग्रेस सांसद्हरुले संसद बैठक चल्न नदिएका हुन्...