काठमाडौं । विभिन्न सरकारी सेवामा कार्यरत कर्मचारीहरूले भारतको विश्वविद्यालयबाट लिएको विद्यावारिधि (पीएचडी) उपाधि शंकास्पद देखिएको छ। तीमध्ये चार जनाको पीएचडी उपाधिसम्बन्धी विवरणमा गम्भीर शंका उठेको हो। उनीहरूले भारतको मेवार विश्वविद्यालयबाट...