पीएचडी गरिरहेका विद्यार्थीहरूकालाई शोधपत्र बुझाउने समय एक वर्ष थप
शनिबार, ०३ चैत २०८०, १० : ४२
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय डीनको कार्यालयले विद्यावारिधि (पीएचडी) शोधपत्रका लागि एक वर्ष समयावधि थप गरेको छ ।
शैक्षिक सत्र २०६९ देखि २०७२ सम्म सोझै विद्यावारिधि तहमा भर्ना भई हाल सम्म शोधकार्य गरिरहेका शोधार्थीहरुका लागि शोधप्रवन्ध बुझाउने समय २०८१ को चैत मसान्तसम्म थप गरिएको हो ।
अन्तिम पटकको लागि समयावधि थप गरिएकोले विद्यावारिधि शोधार्थीले शोध निर्देशकको निर्देशनमा आफ्नो अनुसन्धान कार्य सम्पन्न गर्न भनेको हो । नियमानुसार लाग्ने सम्पूर्ण शुल्क चुक्ता गरी मिति २०८१ चैत्र मसान्त सम्ममा विद्यावारिधि शोधप्रवन्ध मौखिक परीक्षाका लागि बुझाउनुपर्ने डीन प्राडा चित्र बहादुर बुढाथोकीले जारी गरेको सूचनामा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण