आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

डिजिटल युगमा आउटडोर खेलको महत्त्व बढ्दै, ब्रिटिश कलेजका विद्यार्थीहरूले लिए साहसिक खेलहरूको मज्जा

काठमाडौँ । काठमाडौँको ब्रिटिस कलेजका विद्यार्थीहरूले कुस्मास्थित द क्लिफ नेपालमा साहसिक खेलहरूको मज्जा लिएका छन् । चार दर्जनभन्दा बढी विद्यार्थीहरूले शुक्रबार क्लिफमा विभिन्न साहसिक खेल तथा गतिविधिहरूको अनुभव लिएको क्लिफका...