आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विवादकै बिच शिक्षक महासङ्घको नेतृत्व चयन, अध्यक्षमा सुवेदी

काठमाडौँ । नेपाल शिक्षक महासङ्घको अध्यक्षमा लक्ष्मीकिशोर सुवेदी चयन भएका छन् । महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा चयन गरेको हो । सहअध्यक्षमा नानुमाया पराजुली चयन भएका छन् । उपाध्यक्षमा...