फोटो फिचर
कांग्रेस पार्टी कार्यालयमा शिक्षक महासङ्घको धर्ना (तस्बिरहरू)
बुधबार, ११ भदौ २०८२, ११ : ४९
सारांश
- नेपाल शिक्षक महासङ्घले नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिएका छन्।
- पहिलो चरणको आन्दोलन अन्तर्गत, महासंघले २ घण्टा धर्ना दिई ध्यानाकर्षण पत्र बुझाए।
- २०८२ भाद्र १२ गते एमाले र भाद्र १३ गते माओवादी केन्द्रको कार्यालयमा पनि धर्ना दिइनेछ।
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिएका छन्।
पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज बिहान ११ः०० बजेदेखि दिउसो १ः०० बजेसम्म २ घण्टा नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ।
_bZD487KH7p.jpg)
त्यसै गरी २०८२ भाद्र १२ गते नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल र भाद्र १३ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना हुने महासङ्घले जानकारी दिएको छ।
_gojZb0BpEo.jpg)
_lQme6IGtO6.jpg)
_25SNxWVkNW.jpg)
_4zOkHMquHu.jpg)
_WIIUgDobmj.jpg)
_rUMFH41qVG.jpg)
_ynl0m5rpvI.jpg)
_VB1bK97qfe.jpg)
_aJvkFFnYbV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण