आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आरतीको मृत्यु प्रकरणमा सासू रेणुदेवी पक्राउ

धनुषा । माइती पक्षले हत्याको आरोप लगाउँदै आएको आरती साहको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनकी सासू रेणुदेवी साहलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–७ थापाचोक बस्ने ५५ वर्षीया साहलाई...