बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

किशोरको सुसाइड नोट : भाइको इच्छा पूरा गरिदिन रवि लामिछानेसँग आग्रह

सुर्खेत । बुधबारदेखि वीरेन्द्रनगरबाट सम्पर्कविहीन भएका अछामको रामारोशन गाउँपालिका–४, बाटुलासेनका १८ वर्षीय मनोज खनाल शनिबार झुण्डिएको अवस्थामा फेला परे । वीरेन्द्रनगर नगरपालिका–४, को पर्यटकीय स्थल सहिदपार्कको गेट नजिकै उनी मृत...