बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सार्वजनिक जग्गा खाली गराउने विषयमा जिसस सुर्खेतमा प्रमुख–उपप्रमुखबिच कचिङ्गल

सुर्खेत । वीरेन्द्रनगरभित्रको सार्वजनिक जमिन संरक्षण गर्न भन्दै पछिल्लो समय चालिएको कदमलाई लिएर जिल्ला समन्वय समिति (जिसस) सुर्खेतमा कचिङ्गल देखिएको छ । जिसस प्रमुख गंगाराम सुनार र उपप्रमुख सचिन कुमार...