नागढुंगा सुरुङमार्ग उद्घाटनपछि गाडी चलाउँदै मन्त्री लम्साल (तस्बिरहरू)
सोमबार, ११ साउन २०८३, ११ : २८
सारांश
- काठमाडौँ र धादिङलाई जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको शिलान्यास भएको ७ वर्षपछि सोमबार उद्घाटन गरिएको छ ।
- करिब २९ अर्ब रुपैयाँ लगानीमा बनेको यो मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग हो ।
- नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा। तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङको उद्घाटन गरेका हुन् ।
काठमाडौँ । काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको उद्घाटन गरिएको छ । करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग शिलान्यासको ७ वर्षपछि सोमबार उद्घाटन गरिएको हो ।
नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा। तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङको उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि सुरुङमा पूर्वाधार विकास मन्त्री लम्सालले गाडी चलाएका छन् ।
हेर्नुहोस् तस्बिरहरू :
_7Bmm4qvV9M.jpg)
_1iNpivV9Fc.jpg)
_B5UXsBmkTo.jpg)
_lK1Oy6UdhD.jpg)
_TXeXb0PnqQ.jpg)
_JFHdATV9yC.jpg)
_kviFYutWIU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण