काठमाडौँ । कलाकारका लागि खुसी जीवन कार्यक्रम आयोजना गरिएको छ । नेपाल चलचित्र कलाकार संघ र जीवन विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा शुक्रबार राजधानीमा सो कार्यक्रमको आयोजना गरिएको हो । ...